बर्षिक २०८२-८३ को रकम रु. ३,००० तिर्नु पर्ने समय भएकोले सो रकम यही अशोज २०८२ को अन्तिम सम्ममा रकम तिर्नुहुन अनुरोघ छ। नतिर्नु हुनेको USER ACCESS बन्द गरिएको छ । यसै साथ दिइएको QR CODE बाट रकम तिर्न सक्नु हुन्छ ।
रकम तिर्नु हुंदा Remarks मा Medical को नाम राखि दिनु होला र रकम तिर्नु भएको Receipt यसमा पठाई दिनुहोला ।